दफा २१
मूल ऐनको दफा ३३मा संशोधनः
मूल ऐनको दफा ३३को उपदफा (५) पछि देहायको उपदफा (५क) थपिएको छः–“(५क) उपदफा (५) बमोजिम दिइने प्रमाणपत्र भौतिक, अभौतिक (डिजिटल)वा जुनसुकै स्वरुपमा हुन सक्नेछ ।”